ब्रेकिङ्ग

Khabar24 Daily

ब्रेकिङ : एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने...

ब्रेकिङ्ग

Khabar24 Daily

अग्नि सापकोटालाई पक्राउ गर्न मागगर्दै सर्वोच्चमा मुद्दा’दर्ता

काठमाडौं, माघ १०। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रि'ट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश...

ब्रेकिङ्ग

Khabar24 Daily

चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृ’त्यु

चितवन, मंसिर २१–  चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ तीन पाग्रे अटो दुर्घटना हुँदा ५ जनाको मृ त्यु भएको छ । घटनामा परि एक जना गम्भीर घाइते छन् । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको...

मुख्य समाचार

कोरोनाभाइरस विरुद्दको खोप : आजदेखी अमेरिकाले मान्छेमा परिक्षण सुरु गर्दै

कोरोनाभाइरस विरुद्दको खोप : आजदेखी अमेरिकाले मान्छेमा परिक्षण सुरु गर्दै

३ चैत, काठमाडौं । एजेन्सी - विश्वव्यापी म हामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप...

विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिन्धुली । नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेरबहादुर...

मनोरंजन

‘भ्वाइस अफ नेपाल’ सहित चर्चित कलाकारहरु दुबई आउँदै

‘भ्वाइस अफ नेपाल’ सहित चर्चित कलाकारहरु दुबई आउँदै

युएई ( दुबई ) । युएईको दुबईमा एक साँझ भ्वाइस अफ नेपाल, बुगीवुगी र भद्रगोलका कलाकारहरुले रंगीन बनाउने भएका छन् । दुबईमा...

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझ धेरै भोट गर्न अपिल “सक्दो सेयर गरौ”

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझ धेरै भोट गर्न अपिल “सक्दो सेयर गरौ”

मंसिर २०, मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’मा सहभागी हुन उनी...